काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफूलाई प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएको भनिएको घटनाबारे स्पष्ट पारेका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले केही समयअघि भएको भनिएको
काठमाडौं : नेपाली कांग्रेसका नेता नैनसिंह महरले समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीले अघि सारेको निष्ठा, नैतिकता र प्रजातान्त्रिक समाजवादको विचारलाई आत्मसात् गर्दै पार्टी तथा समाज रूपान्तरणको अभियान अघि बढाउनुपर्ने बताएका छन् । प्रदीप गिरीको
रौतहट। बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन्। बालिकाको खोजीकार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयबासीले बिहीबार इलाका
हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्
उदयपुर । विश्वास गरेर दिएको नागरिकताको फोटोकपी नै अहिले बेलका नगरपालिकाका सयौँ स्थानीयका लागि ठूलो संकट बनेको छ। गाउँको विकास, रोजगारी, अनुदानदेखि विभिन्न कामको प्रलोभन देखाएर संकलन गरिएका नागरिकताको प्रतिलिपि दुरुपयोग गरी उनीहरूकै नाममा ई-सेवा तथा
काठमाडाैँ। इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठुलो क्षति भएपछि पेन्टागनले पर्सियन खाडीमा दशकौँदेखि कायम अमेरिकी सैन्य उपस्थितिको पुनर्मूल्याङ्कन थालेको छ । द वासिङ्टन पोस्टका अनुसार युद्धपछि अमेरिकी सैन्य संरचना कस्तो बनाउने भन्ने विषयमा विभिन्न विकल्पमाथि
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरले भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल-साउदी अरब द्विपक्षीय सम्बन्ध, श्रम आवागमन, आर्थिक सहकार्य तथा साझेदारीका विषयमा छलफल भएको छ। भेटमा
उदयपुर । कृषि यान्त्रीकरणमार्फत किसानलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरमा पहिलोपटक मिनी टिलर तथा कम्बाइन मिल सञ्चालन र मर्मत-सम्भारसम्बन्धी पाँचदिने प्रयोगात्मक तालिम सुरु भएको छ । हुरेण्डेक-उदयपुरको कार्यक्षेत्रभित्रका २६ जना किसानको सहभागितामा सुरु भएको तालिमको
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक