RSS Amplifier

News source

Sky News Nepal

Online News portal

skynewsnepal.comSource feed ↗13 articles

Live Last read · last published · next check

Written by

Latest articles

विशेष आवश्यकता शिक्षा स्नातकहरुको रोजगारीका अवसर बारे छलफल

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा कार्यक्रमका स्नातक विद्यार्थीहरुलाई लक्षित गरी रोजगारीको अवस्था तथा रोजगारीका अवसर विस्तार गर्ने बारेमा छलफल भएको छ । विश्वविद्यालयका पदाधिकारीसहित दक्षिण कोरियास्थित लीडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन (लुपिक) परियोजनाका अधिकारीबीच आज सु्र्खेतका वीरेन्द्रनगरमा शिष्टाचार भेटघाट तथा छलफल भएको हो । मध्यपश्चिम विश्वविद्यालय,…

जुम्लाको सिँजामा टेलिकमको ‘फोर–जी’ पुग्यो

सुर्खेत । नेपाल टेलिकमको ‘फोर–जी’ सेवा जुम्लाको हाट सिँजामा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ‘फोर–जी’ सेवा सञ्चालनमा आएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ […] The post जुम्लाको सिँजामा टेलिकमको ‘फोर–जी’…

सुर्खेतको बराहतालमा बाल्टिनको पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

सुर्खेत । सुर्खेतको बराहतालमा बाल्टिन भित्रको पानीमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ । बराहताल गाउँपालिका–५, परिवर्तन टोलका बाबुराम विकका ११ महिने शिशु बिदान विक आफ्नै घर बाहिर खेल्ने क्रममा बाल्टिन भित्र रहेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ । बाल्टिन भित्रको पानीमा डुबेर अचेत अवस्थामा रहेका बालकलाई उपचारका लागि […] The post सुर्खेतको बराहतालमा बाल्टिनको…

प्रदेश स्थापना तथा शहीद दिवसमा वृक्षारोपण

सुर्खेत । कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा बुधबार वीरेन्द्रनगरको चौघान पार्कमा वृक्षारोपण गरिएको छ । वातावरण संरक्षणसँगै प्रदेशका लागि ज्यान आहुति दिने शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न वृक्षारोपण गरिएको हो । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र डिभिजन वन कार्यालय वीरेन्द्रनगर,सुर्खेतको समन्वयमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री मंगलबहादुर…

कर्णालीका आठ पालिका सडक पहुँच बाहिर

सुर्खेत । अझैपनि कर्णालीका आठ पालिका केन्द्र सडकको पहुँच बाहिर रहेका छन् । भौगोलिक विकटता, कडा चट्टान, र कर्णाली नदीमा बेलैमा मोटरेबल पुल नबन्नु जस्ता कारणले ती पालिकाहरुमा सडक पुग्न नसकेको हो । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये ३ जिल्लाका ८ वटा पालिका केन्द्रहरु अझै पनि राष्ट्रिय र मोटर गुड्ने सडक सञ्जालको पहुँच बाहिर […] The post कर्णालीका आठ पालिका सडक पहुँच बाहिर appeared first on Sky…

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । गएको १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेता शाहीले विश्वासको मत प्राप्त गरेका छन् । […] The post कर्णालीका…

मुगुका महिलामा आङ खस्ने समस्या बढ्दो

मुगु । मुगुका महिलामा आङ खस्ने समस्या बढ्दै गएको छ। पोषणयुक्त खानाको कमी, कम उमेरमै गर्भधारण र सुत्केरीपछि पर्याप्त आराम नपाउने अवस्थाका कारण महिलामा पाठेघरसम्बन्धी समस्या बढ्दै गएको हो । तर ग्रामीण क्षेत्रका धेरै महिलाले समस्या लुकाउने र स्वास्थ्य संस्थामा उपचारका लागि नजाने गरेका कारण पीडितको वास्तविक संख्या अझै बढी हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । […] The post मुगुका महिलामा आङ खस्ने…

चिनी आयातमा भारतीय प्रतिबन्धले चाडपर्वका बेला आपूर्ति सन्तुलन विग्रिने चिन्ता

काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध कायमै राखेपछि नेपालमा दशैं, तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा आपूर्ति सन्तुलन विग्रिने सक्ने देखिएको छ । चिनी आपूर्तिमाथि दबाब बढ्ने चिन्ताले चाडपर्व नजिकिइरहेको वेला सरकारले बजारको मौज्दात र आपूर्ति अवस्थाबारे चासो देखाउँदै सरोकारवालासँग छलफल थालेको हो । सरकारले वैकल्पिक स्रोतबाट आयात गर्न सकिने सम्भावनाबारे पनि गृहकार्य शुरु गरेको […] The post…

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न प्रहरीलाई आदेश दिएको छ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमवार फैसला गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले ‘परमादेश’ जारी गरेको हो । साथै इजलासले जफत गरिएका सञ्चार माध्यमका सामग्री र श्रेष्ठको घरबाट लगिएका समान फिर्ता गर्न समेत […] The post पत्रकार…

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई चार दलले दिए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका हु्न् । […] The post लुम्बिनीका…

बुवाको हत्या आरोपमा छोरा पक्राउ

भुरीगाउँ । बर्दियामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा १९ वर्षीय छोरा पक्राउ परेका छन् । ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरुवा गाउँपालिका–५, का १९ वर्षीय सरगम आचार्य पक्राउ परेका हुन् । सरगमले घरको कोठामा कुटपिट गर्दा टेकराजको मृत्यु भएको प्रहरीले बताएको हो । घरको कोठामा कुटपिट गरी हत्या गरेका हुन् । […] The post बुवाको हत्या आरोपमा छोरा पक्राउ appeared first on Sky…

उत्तरी नाका नखुल्दा हाटबजार सञ्चालनको अन्योलताले उपल्लो मुगुका बासिन्दा चिन्तित

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दाका लागि अत्यन्तै महत्वपूर्ण मानिने उत्तरी नाकाको हाटबजार यस वर्ष पनि सञ्चालन हुनेमा अन्योलता सिर्जना भएको छ । भदौ लागिसक्दा समेत चीनसँगको उत्तरी नाका खोल्ने कुनै सुरसार नदेखिएपछि स्थानीय बासिन्दा तथा व्यापारी चिन्तित बनेका छन् । नाका खुलेपछि सञ्चालन हुने हाटबजारबाट मुगुम कार्मारोङ गाउँपालिकाभरिका बासिन्दाले वर्षभरिका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, […]…

पारिवारिक निजी वन संघ कर्णाली प्रदेशको अध्यक्षमा विन्दुलाल रेग्मी

सुर्खेत । पारिवारिक निजी वन संघ कर्णाली प्रदेशको अध्यक्षमा विन्दुलाल रेग्मी चयन भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा रेग्मीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । प्रदेश समितिको उपाध्यक्षमा हरिबहादुर सिंह, सचिवमा नविनकुमार शाही, उपसचिवमा लक्ष्मी बोहरा र कोषाध्यक्षमा ताराकुमारी बोगटी रहेका छन् । त्यस्तै, सदस्यहरूमा मनिशाकुमारी मल्ल चन्द, धनराज खड्का, टीका डाँगी, जीवराज […] The…