२०८३ साउन १३ गते बुधबार, पोखरा–३०, कास्की । गण्डकी प्रदेशमा प्रमाणमा आधारित (Evidence-Based) नीति तथा कार्यक्रम तर्जुमा, अनुसन्धान तथा क्षमता अभिवृद्धिलाई प्रभावकारी बनाउने उद्देश्यले पोखरा विश्वविद्यालयमा इभिडेन्सबेस्ड पोलिसी ल्याब (Evidence-Based Policy Lab) सञ्चालनसम्बन्धी छलफल सम्पन्न भएको छ। पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीसँग भएको छलफलमा विश्वविद्यालयका रजिष्टार…
२०८३ साउन १ गते शुक्रबार, पोखरा–३०, कास्की। नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुनले पोखरा विश्वविद्यालयको विशेष भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारी, रजिष्ट्रार प्रा. हरिबहादुर खड्का लगायतका पदाधिकारीहरूले स्वागत तथा सम्मान गर्नुभएको थियो। भ्रमणका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले विश्वविद्यालयहरू…
२०८३ साउन १ गते शुक्रबार, पोखरा–३०, कास्की। पोखरा विश्वविद्यालय ३० औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार ३० औँ स्थापना दिवस तथा दीर्घ सेवा पदक सम्मान कार्यक्रम आयोजना गरिएको छ। वि.सं. २०५४ साल साउन १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम स्थापना भएको विश्वविद्यालयले स्थापना दिवसका अवसरमा विशेष समारोहको आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन उपकुलपति प्रा.डा. […] The post पोखरा विश्वविद्यालयको…
July 11, 2026 | Pokhara-30, Kaski | The Department of Public Health Program under the School of Health and Allied Sciences (SHAS), Faculty of Health Sciences, Pokhara University, successfully organized a seminar on “Community Engagement for Global Health Research on 11th July, 2026. The event brought together students, faculty members, researchers and public health professionals […] The post…
July 10, 2026 | Pokhara-30, Kaski | A Regional Platform for Youth Empowerment, Sustainability Action, and Cross-Border Collaboration Pokhara University successfully hosted the 2nd International Climate Camp (In the Heart of Himalayas) on 9 July 2026, as part of the week-long program from 7–11 July in Kathmandu and Pokhara. Organized in partnership with C3ER–BRAC University, […] The post Pokhara…
शैक्षिक क्यालेण्डर, समयमै नतिजा र अनुसन्धानलाई उच्च प्राथमिकता २०८३ असार २२ गते सोमबार, पोखरा–३०, कास्की । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. देवेन्द्र अधिकारीको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सोमबार पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न संकायका डीन, परीक्षा नियन्त्रक, विभिन्न निकायका प्रमुख, स्कुल निर्देशक, अस्पताल निर्देशक,…
July 06, 2026 | Pokhara-30, Kaski | A delegation from the Republic of Korea’s Smart City & Mountain Safety Mission, led by the IBZ Co., Ltd. Consortium, visited Pokhara University on 3rd July, 2026 to discuss possibilities for academic and research collaboration. The team was headed by Mr. Kim Soo-do, CEO of IBZ Co., Ltd., […] The post Korean Delegation Explores Research Collaboration with Pokhara…
June 30, 2026 | Tuesday | Pokhara-30, Kaski Pokhara University has been coordinating an Erasmus+ funded international project MAGENDA – Mainstreaming Gender Equality in Academia (project number 101179725, ERASMUS-EDU-2024-CBHE ) to mainstream gender equality in the selected universities of Nepal and Bangladesh. The 36-month project was started in November 2024 and will be concluded in […] The post…
June 25, 2026 | Thursday | Pokhara-30, Kaski Faculty of Health Sciences successfully organized a workshop on “National and International Disaster Management Systems”, bringing together faculty members, students, and disaster management experts to strengthen understanding of disaster preparedness, response, and coordination mechanisms. The workshop was held in the presence of Dr. Gulam, Dean of the…
२०८३ असार ०७ गते, आइतबार, पोखरा–३०, कास्की यही असार ६ गते जनवादी गणतन्त्र चीनको Xuzhou University of Technology का President को नेतृत्वमा आएको सात सदस्यीय प्रतिनिधिमण्डलले पोखरा विश्वविद्यालयको औपचारिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण टोलीको स्वागत तथा दुई विश्वविद्यालय बीच आपसी सहकार्य एवम भावी योजनाहरुका विषयमा विस्तृत छलफल, प्रस्तुतीकरण तथा अन्तरक्रियाका लागि पोखरा विश्वविद्यालयमा एक […] The post…