RSS Amplifier

News source

Newskarobar

Main Stream News Portal of Nepal

newskarobar.comSource feed ↗10 articles

Overdue Last read · last published · next check
Last read 3 hours ago, longer than this feed's 1 hour schedule.

Latest articles

अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर सारू मगर

रामेछाप । कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन् । तरकारी र गोलभेँडा भन्दा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि मोतीबहादुर अकबरे खुर्सानीको खेतीमा लागेका हुन् । गोलभेँडा तथा अन्य तरकारी खेती भन्दा खुर्सानीमा लगानी र मेहनत पनि काम लाग्ने भएकोले … Continue reading "अकबरे खुर्सानी…

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त छन् । उनी … Continue reading "नागरिक लगानी कोषको कार्यकारी…

‘सारथी’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेत्री निरुता सिंहको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो । सार्वजनिक पोस्टरमा अभिनेत्री निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ । उनको भावभंगी र पोस्टरको प्रस्तुतिले … Continue reading "‘सारथी’ को…

आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

काठमाडौं । आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो । आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने कथामा तयार भएको फिल्म हो । प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन … Continue reading "आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’" The post आजदेखि…

श्रीलङ्काको ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’, अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार तीव्र

काठमाडौँ । नेपालमा विकास भएको सूचना प्रविधिलाई विश्व बजारमा पुर्याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ। यसै क्रममाले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता…

चाडपर्वअघि भारतले १० लाख मेट्रिक टन कच्चा चिनी भन्साररहित आयात गर्ने

नयाँदिल्ली । चाडपर्वको मौसम नजिकिँदै गर्दा चिनीको मूल्य बढ्न थालेपछि भारतले १० लाख मेट्रिक टनसम्म कच्चा चिनी भन्साररहित आयात गर्न स्वीकृति दिएको छ। भारतको संघीय वाणिज्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै ‘ट्यारिफ रेट कोटा’ (टीआरक्यू) अन्तर्गत १० लाख मेट्रिक टनसम्म कच्चा चिनी भन्साररहित आयात गर्न सकिने जनाएको हो। यो सुविधा आगामी अक्टोबर ३१ सम्म लागू … Continue reading "चाडपर्वअघि भारतले १०…

पर्वत परियारलाई गाउँबाटै झिकाएर डा.सुनील शर्माले गराए निःशुल्क उपचार

काठमाडौं । चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनील शर्माले मनकारी भाव प्रकट गरेका छन् । उपचार त टाढाको कुरा, छोरालाई सुर्खेतसम्म पु¥याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारीसमेत … Continue…

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त छन् । उनी यसअघि पनि … Continue reading "नागरिक लगानी कोषको कार्यकारी…

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। शुक्रवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो। बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला अनुशासन समितिको बैठक बोलाइएको छ। The post कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै appeared first on Newskarobar .

लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला, स्थानीय उद्यमीलाई बजारको अवसर

ललितपुरस्थित लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला सञ्चालन हुँदै आएको छ । नेपालमै बनेका तथा नेपाली उद्यमीले आफ्नै सीप र श्रमबाट उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकला, हर्बल तथा अर्गानिक सामग्री, मैनबत्ती लगायतका वस्तु राखिने गरेका छन् । बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने मेलामा … Continue reading "लबिम मलमा हरेक शनिबार…