RSS Amplifier

Blog

नवराज उपाध्याय

Navaraj Upadhyay

navarajupadhyay.com.npSource feed ↗10 posts

Live Last read · last published · next check

Latest posts

प्रदेश निजामती सेवाका फारामहरू – लुम्बिनी प्रदेश (Province Service Forms – Lumbini)

लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) ले प्रदेश निजामती सेवा नियमावली, २०८० स्वीकृत गरेपछि लुम्बिनी प्रदेश निजामती सेवामा नयाँ अनुसूची अनुसारका फारामहरू प्रयोगमा आएका छन्। कार्यालय तथा कर्मचारीलाई आवश्यक पर्ने ती फारामहरू Edit गरेर प्रयोगमा ल्याउन सकिने गरी वेबसाइटमा उपलब्ध गराउन अनुरोध भएकोले प्रदेश सरकार मातहतका कार्यालय र कर्मचारीहरूलाई सहज होओस् भनी आवश्यक फारामहरू एकै ठाउँमा राखिएको […]

निजामती कर्मचारीको सरुवा निवेदन (Transfer Application)

सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूले सम्बन्धित सेवा/समूह सञ्चालन गर्ने मन्त्रालयमा सरुवाको लागि तोकिएको ढाँचामा निवेदन गर्नुपर्दछ। यहाँ सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीले सरुवा माग गर्ने निवेदनको सम्तबन्धि सेवा नियमावलीमा तोकिए अनुसारको फरक फरक ढाँचा राखिएको छ।

कर्णाली प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Karnali)

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८१ स्वीकृत गरेपछि कर्णालीका स्थानीय तहहरूमा नयाँ अनुसूची अनुसारका फारामहरू प्रयोगमा आएका छन्। कार्यालय तथा कर्मचारीलाई आवश्यक पर्ने ती फारामहरू Edit गरेर प्रयोगमा ल्याउन सकिने गरी वेबसाइटमा उपलब्ध गराउन केही स्थानीय तहबाट अनुरोध भएकोले स्थानीय तहका कार्यालय र कर्मचारीहरूलाई सहज होओस् भनी आवश्यक फारामहरू एकै ठाउँमा […]

गण्डकी प्रदेशको स्थानीय सेवाका अनुसूची फारामहरू (Local Service Forms: Gandaki Province)

गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले स्थानीय सेवा नियमावली, २०८० स्वीकृत गरेपछि गण्डकीका स्थानीय तहहरूमा नयाँ अनुसूची अनुसारका फारामहरू प्रयोगमा आएका छन्। कार्यालय तथा कर्मचारीलाई आवश्यक पर्ने ती फारामहरू Edit गरेर प्रयोगमा ल्याउन सकिने गरी वेबसाइटमा उपलब्ध गराउन केही स्थानीय तहबाट अनुरोध भएकोले स्थानीय तहका कार्यालय र कर्मचारीहरूलाई सहज होओस् भनी आवश्यक फारामहरू एकै ठाउँमा राखिएको छ। यी […]

लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाका फारामहरू (Local Service Forms: Lumbini)

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले स्थानीय निजामती सेवा नियमावली, २०८१ स्वीकृत गरेपछि लुम्बिनी प्रदेशभित्रका स्थानीय तहहरूमा नयाँ अनुसूची अनुसारका फारामहरू प्रयोगमा आएका छन्। कार्यालय तथा कर्मचारीलाई आवश्यक पर्ने ती फारामहरू Edit गरेर प्रयोगमा ल्याउन सकिने गरी वेबसाइटमा उपलब्ध गराउन केही स्थानीय तहबाट अनुरोध भएकोले स्थानीय तहका कार्यालय र कर्मचारीहरूलाई सहज होओस् भनी आवश्यक फारामहरू एकै ठाउँमा…

स्थानीय निजामती सेवा नियमावली, २०८१ (लुम्बिनी प्रदेश) [Sthaniya Nijamati Niyamawali – Lumbini]

लुम्बिनी प्रदेश सरकारबाट मिति २०८१/१२/२६ गते स्वीकृत भएको स्थानीय निजामती सेवा नियमावली, २०८१

स्थानीय निजामती सेवाको तहवृद्धि आवेदन फाराम (Level Upgrade Form – Lumbini)

लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवा नियमावली, २०८१ को नियम ४८ बमोजिम न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने तहवृद्धिको लागि कर्मचारीले भर्नुपर्ने तहवृद्धि आवेदन फाराम सबैको सहजताको लागि यहाँ राखिएको छ। Word File डाउनलोड गरी आवश्यक विवरणहरू टाइप गर्नु होला।

लुम्बिनी प्रदेश || स्थानीय निजामती सेवा ऐन, २०८१

लुम्बिनी प्रदेश सभाले बनाएको र मिति २०८१/०९/२९ गते जारी गरिएको (प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको) स्थानीय निजामती सेवा ऐन, २०८१ डाउनलोड गर्नुहोस्।

स्वास्थ्य सेवाको कार्यसम्पादन मूल्याङ्कन फाराम (Ka Sa Mu Form- Health Service)

स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ७१ को उपनियम (१) अनुसार स्वास्थ्य सेवाकानिजामती कर्मचारीहरूले श्रावण ७ गतेभित्र आफूले सम्पादन गरेका कामहरूकोमूल्याङ्कनका लागि अनुसूची १७ को ढाँचामा कार्यसम्पादन मूल्याङ्कन फाराम भरीसुपरिवेक्षक समक्ष पेस गर्नुपर्दछ। अधिकृत तह र सहायकस्तरका कर्मचारीको लागि तोकिएकोअलग अलग कार्यसम्पादन मूल्याङ्कन फाराम यहाँ प्रस्तुत गरिएको छ। फारामहरूलाई प्रयोगकर्तामैत्री र भाषिक…

कर्णाली प्रदेश कार्यसम्पादन मूल्याङ्कन फाराम (Karnali Province – Ka Sa Mu Form)

प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम ८० अनुसार कर्णाली प्रदेश निजामतीसेवाका कर्मचारीहरूले मूल्याङ्कन अवधि समाप्त भएको ७ दिनभित्र आफूले सम्पादन गरेकाकामहरूको मूल्याङ्कनका लागि अधिकृत तहका निजामती कर्मचारीले अनुसूची २४ कोढाँचामा अर्धवार्षिक तथा वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम र सहायकस्तरका निजामतीकर्मचारीले अनुसूची २३ को ढाँचामा वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम भरीसुपरिवेक्षक समक्ष…