.jpg)
पीडितको पीडा उस्तै, अझै उद्धारको पर्खाइ (फोटोफिचर)
भोटेकोशीमा आएको बाढीले तहसनहस बनाएको रसुवा र त्रिशूली आसपासका क्षेत्रमा बिहीबार घाम लागेपछि उद्धारकर्मीलाई केही राहत मिलेको छ।...
Nagarik News - The Most Comprehensive No. 1 News Portal of Nepal - Breaking News, Latest, Politics, World, Economy, Entertainment, Sports, Technology, Blog, Cartoon, Opinion, Science, Interview, Health, Photo
Live Last read · last published · next check
.jpg)
भोटेकोशीमा आएको बाढीले तहसनहस बनाएको रसुवा र त्रिशूली आसपासका क्षेत्रमा बिहीबार घाम लागेपछि उद्धारकर्मीलाई केही राहत मिलेको छ।...

त्रिविमा उपचाररत गिरीलाल बुढाथोकीलाई अस्पतालले डिस्चार्ज गरेको छ।

रसुवाको भोटेकोशी बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार दिउँसो काठमाडौं फर्किएका छन्।...

नुवाकोटका विभिन्न ठाउँमा घरका दोस्रो तलासम्म हिलो जमेको छ भने सवारीसाधन पुरिएका छन्। भग्नावशेष रुखका हाँगा तथा बिजुलीका तारमा अड्किएका छन्। केही क्षेत्रमा यातायातसमेत अवरुद्ध भएको छ।...

भोटेकोशी बाढीमा फसेका प्रभु बैंकका रमण श्रेष्ठको सकुशल उद्धार भएको छ । उनलाई नदी किनारमा बालुवामा अर्धचेत अवस्थामा फेला पारिएको हो ।...

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको विपद्पछि जोखिम अझै नटरेको र नेपालतर्फ बनेको नयाँ ताल फुट्न सक्ने भन्दै चीनको जलस्रोत मन्त्रालयले उच्च सतर्कताको चेतावनी दिएको छ।...

कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ।...

पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ।
.jpg)
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ।...

रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा विनाश निम्त्याएपछि प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान सडकमार्ग हुँदै प्रभावित क्षेत्र नुवाकोटको ‘ग्राउन्ड जिरो’ विदुर पुगेका छन्।...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले गोसाइँकुण्ड दर्शन तथा पदयात्राबाट फर्कने तीर्थयात्री एवं पर्यटकहरूका लागि नयाँ वैकल्पिक मार्ग प्रयोग गर्न ट्राभल एड्भाइजरी जारी गरेको छ।...

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो शो’ सुरु भएको छ।
.jpg)
संघ सरकार र संघीय सहरी विकास तथा भवन निर्माण विभागले छुट्टाछुट्टै बजेट विनियोजन गरिदिएपछि पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी सुरु गरिएको हो।...

शुक्रबार बिहान करिब १०ः१० बजे सोही होस्टेलमा बस्ने बारा कलैया उपमहानगरपालिका–३ का २१ वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रयोग गरी कालाथोकीमाथि कुटपिट गरेको प्रहरीले उल्लेख गरेको छ।...
.png)
अहिले उठेको प्रश्न चाहिँ प्रधानमन्त्रीको यो ‘गुड फ्राइडे’ यात्रा कति निजी हो र यसको सार्वजनिक प्रभाव कति छ ? भन्ने हो ।...

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।...

नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे।...

गत भदौ ३ गते प्रधानमन्त्री र संघीय मन्त्रालयका सबै मन्त्रीबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको पनि अर्यालले जानकारी दिए।...
.png)
पहिलो चरणमा परीक्षणका रूपमा घ्यू पठाइएको र त्यहाँको बजारमा माग तथा बिक्रीको अवस्था हेरेर आगामी दिनमा निर्यातको परिमाण बढाउने तयारी गरिएको डीडीसीले जनाएको छ।...

शुक्रबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढ्यो भने १२ उपसमूहको परिसूचक घटेको छ।...
.jpg)
प्रतिष्ठानको पाक्षिक कार्यप्रगति विवरणअनुसार ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाइएका छन्।...

उनका अनुसार एआईले सामग्री निर्माण, प्रतिक्रिया प्रदान तथा सिकाइलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ, तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन।...
.jpg)
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि माइतीघरमा विरोध प्रदर्शन भएको छ।

काठमाडौंमा प्रहरीले ३२.५८ ग्राम खैरो हेरोइन र ४ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको कोशी नगरपालिका ७ वइनगम्माका ४८ वर्षीय बालकुमार यादव र सोही ठाउँका ४५ वर्षीय रामकिशन सदा रहेका छन्।...

सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।...

सर्लाहीको कौडेना गाउँपालिका-१ लक्ष्मीपुरस्थित एक घरबाट प्रहरीले करिब ३०० किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ।...
.jpg)
रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार ३९ दशमलव २८ किलोग्राम थाइ गाँजासहित पाँच म्यानमारका र तीन भारतीय नागरिक पक्राउ परेका हुन्।...

खानतलासी गर्दा उनको साथबाट ८१ ग्राम ८८० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पदार्थ बरामद गरिएको हो। यसको बजार मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ बराबर रहेको छ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) ले ३९ किलो २८८ ग्राम उच्च स्तरको ‘थाई गाँजा’ सहित आठ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।...

कोशी प्रदेश सभाको भदौ ३ गतेको बैठक नयाँ हलमा राख्न लागिएपछि प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको हो।...
.jpg)
नवलपुर प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका कपडा तथा तयारी पोसाक बरामद गरेको छ।

देशको अर्थतन्त्र अझै पनि आयात र व्यापारमुखी छ। स्वदेशी उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने उद्योगमा पर्याप्त प्रोत्साहन छैन।...

काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताएका छन्।...

सरकारले दोस्रो दिन आइतबार दुई स्थान बढाएर सात स्थानबाट ग्यास वितरण गरिरहेको छ।

उनले मुलुकमा शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्ति सल्बलाएको बताएका छन्।...
.jpg)
मंगलबार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो।...

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा वैद्य समूहका अध्यक्ष सुरज वैद्यसँग विवाह भएपछि अटो व्यवसायमा प्रवेश गरेकी हुन्। रितु सिंह वैद्य सन् १९९१ की ‘मिस इन्डिया’ पनि हुन्। हाल उनी व्यावसायिक रियालिटी सो ‘सार्कट्यांक नेपाल’ मा समेत आबद्ध छिन्।...

ज्योति रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै अनसनको छैठौं दिनमा अरू नर्सले पनि ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।...

देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका द्वन्द्व र सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै नागरिक अगुवाहरूले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा ‘नागरिक अपिल तथा ऐक्यबद्धता र्याली’ आयोजना गरेका छन्।...

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड लागेको छ।

पहिलेभन्दा कतिपय ठाउँमा हिउँ पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।...

सामाजिक सञ्जाल टिकटक र म्युजिक भिडियोमार्फत नेपाली मनोरञ्जन क्षेत्रमा बलियो उपस्थिति जनाइसकेकी अभिनेत्री उषा उप्रेतीले चलचित्र ‘आ बाट आमा’ बाट रजतपटमा सफलतापुर्वक पाइला टेकिसकेकी छन्।...

विगतमा कागजमा आधारित मात्र परीक्षा सञ्चालन गरिरहेको ब्रिटिस काउन्सिल पछिल्लो समय कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गर्ने निर्णय गरी अगाडि बढिरहेको छ।...

दुई दशक अगाडी प्रदर्शनमा आएको भोला रिजालको निर्देशनमा रहेको चलचित्र गौंथली पुनः नयाँ कथा तथा कलाकार लिएर तिनै निर्देशकको छोरा कपिल रिजाल लिएर आउने भएका छन्। उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा सिम्रन खड्का र अरुण क्षेत्रीको रहेको छ।...

त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा ७० प्रतिशत विद्यार्थी संख्याको भार बोकेको देशकै जेठो र ठूलो विश्वविद्यालय हो।...