RSS Amplifier

Blog

Shree Khadgakali Secondary School (श्री खड्गकाली मा.वि.)

Shree Khadgakali Secondary School is very beautiful school with new concept of eLibrary, Digital Technology & Online Education oriented education system.

khadgakali.edu.npSource feed ↗10 posts

Live Last read · last published · next check

Written by

Latest posts

खड्गकाली मा.वि. मा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रममा लिइएको केही तस्बिरहरू

नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले शिक्षा ऐन, २०२८ मा गरेको संशोधन बमोजिम उक्त ऐनको दफा १२ को उपदफा (१) को खण्ड (ग) मा भएको व्यवस्था खारेज भएको छ। सोही परिप्रेक्ष्यमा आज मिति २०८३ साल असार १४ गते बसेको आदरणीय अभिभावकज्यूहरूको आम भेलाद्वारा श्री खड्गकाली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तपसील बमोजिम सर्वसम्मत रूपमा पुनर्गठन गरिएको जानकारी गराइन्छ। ​१) अध्यक्ष: श्री…

विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, धुर्लचौर, स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा अनिवार्य उपस्थित भै दिनुहुन सादर अनुरोध गरिन्छ। मिति: २०८३ असार १४ गते, आइतबार समय: १२:०५ बजे स्थान: श्री खड्गकाली मा.वि. प्राङ्गण

खड्गकाली मा.वि.को प्रथम त्रैमासिक परीक्षा तथा मूल्याङ्कन २०८३ को समय तालिका

First Terminal Exam 2083 Routine Shree Khadgakali Secondary School, Chapakot-4, Syangja s.n. Date Day Class 9-10 Class 6-8 Class 4-5 Class 1-3 Class K.G. Class Nursery 1 2083/03/11 Thursday English English English English English English 2 2083/03/12 Friday Nepali Nepali Nepali Nepali Nepali Nepali 3 2083/03/13 Saturday - - - - - - 4 2083/03/14 Sunday - - - - - - 5 2083/03/15 Monday Math Math Math…

चापाकोट शिक्षा शाखाद्वारा सहजीकरण, अनुगमन एवं सुपरिवेक्षणका क्रममा लिइएका केही तस्बिरहरू

आज मिति २०८३ असार २ गते मंगलबार चापाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित विशेष कार्यक्रमअन्तर्गत श्री खड्गकाली माध्यमिक विद्यालयमा विद्यालयस्तरीय असल अभ्यासहरूको पहिचान, आदानप्रदान तथा शिक्षकहरूको पेसागत विकासका लागि एक महत्त्वपूर्ण सहजीकरण, अनुगमन एवं सुपरिवेक्षण कार्य सम्पन्न भएको छ । ​यस अवसरमा शाखा प्रमुखज्यू लगायत विभिन्न विषयगत विज्ञहरूद्वारा विद्यालयको भौतिक पूर्वाधार र…

श्री खड्गकाली मा.वि. मा अध्ययनरत कक्षा ४ का विद्यार्थीहरु विज्ञान प्रयोगशालामा शिक्षक पवन गैह्रेको साथमा ♥️

श्री खड्गकाली मा.वि. मा अध्ययनरत कक्षा ४ का विद्यार्थीहरु शिक्षक पवन गैह्रेको साथमा विज्ञान प्रयोगशालामा अवलोकन कार्य गर्दै गर्दा लिइएको केही तस्बिरहरू ♥️

फूलबारी तथा चित्रकला प्रतियोगितामा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८३ जेठ २९ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत सञ्चालन भएको अन्तरसदनात्म फूलबारी तथा चित्रकला प्रतियोगितामा लिइएको केही तस्बिरहरू ♥️

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८३ जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस तथा १६ र १७ गते नियमित सार्वजनिक विदा रहेकोले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

हार्दिक श्रद्धाञ्जली: पूर्व प्र.अ. तथा शिक्षक राजेन्द्र गिरी

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ सिब्दी (हाल बुटवल) निवासी यस श्री खड्गकाली मा.वि. का पूर्व प्र.अ. तथा शिक्षक राजेन्द्र गिरीको मिति २०८३ वैशाख २९ गते ६९ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त…

६३ वार्षिकोत्सबमा पुरस्कृत भएका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु

६३ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसमा पुरस्कृत भएका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु 🎉

६३ वार्षिकोत्सबमा पुरस्कृत भएका कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरु

६३ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसमा पुरस्कृत भएका कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरु 🎉 शिक्षक शान्ति गुरुङले आफ्नो जन्मदिनको उपलक्ष्यमा पूर्व घोषित पुरस्कार बमोजिम सौजन्य गर्नुभएको स्टेशनरी र मेडल पुरस्कारको लागि हार्दिक धन्यवाद ।